Techie IT
२०८२ वैशाख २८, आइतबार

लाटोकोसेरो


दाङको घोराही उपमहानगरपालिका–१५ स्थित डिभिजन वन कार्यालय परिसरमा हुर्कदै गरेका लाटोकोसेरो । गत मङ्सिर २५ गते घोराही उपमहानगरपालिका–२ भट्टेटारमा अलपत्र अवस्थामा रहेका चार वटा लाटोकोसेरोको बच्चालाई वन कार्यालयले ल्याएर संरक्षण गरेर राखेको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट