Techie IT
२०८२ भाद्र ८, आइतबार

पर्यटकको आकर्षक क्षेत्र खप्तड


सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड । बझाङ, बाजुरा, अछाम र डोटीको बिच भागमा पर्ने खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २२ पाटन, ५२ झोतीको नामले परिचित खप्तड क्षेत्र अवलोकनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक आउने गर्दछन् ।

तस्बिरः भूमिराज पिठातोली/रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट