डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सामरिक महत्त्वको दैजी–जोगबुढा सडक निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखिसकेकोबारे स्पष्ट पारेका छन् ।डडेल्धुरा उद्योग वाणिज्य संघसँगको अन्तरक्रिया तथा छलफलका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको सीमित र छोटो कार्यकाल...