नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते विहान भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोपछि संरचनागत पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर (करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने भएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रोयटर्ससँग कुरा गर्दै बाढीका कारण मुलुकमा ...