अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिना फुटबल संघ र त्यहाँका केही खेलाडीहरूविरुद्ध गम्भीर अनुशासनात्मक मुद्दा दर्ता गरेको छ। विश्वकप प्रतियोगिताका दौरान भएका विभिन्न विवादित घटनाहरूलाई लिएर फिफाले बुधबार औपचारिक कारबाही प्रक्रिया अघि बढाएको हो।मुख्य आरोपहरूकुटपिट र अभद्र व्यवहार: जु...