रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार आएको बाढीले सडकमा थुपारेको लेदो, माटो तथा गेग्रान पन्छाएपछि राजमार्ग दुईतर्फी रूपमा नै नियमित सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कार्यालयका ...