इन्जुरी समयमा पाएको पेनाल्टीलाई रेआल बेटिसका गोलरक्षक अल्बारो वालेसले विफल पारिदिएपछि रेआल मड्रिडका स्टार स्ट्राइकर किलियान एमबाप्पे बराबरी गोल गर्नबाट चुकेका छन्। यस रोमाञ्चक खेलको अन्तिम क्षणमा पाएको पेनाल्टीमा उत्कृष्ट बचाउ गर्दै वालेसले रेआल मड्रिडको हार पक्का गरे।एमबाप्पेको प्रहारलाई वि�...