ज्योतिष पण्डित श्री कुशराज उपाध्यायले रैवारप्रेसका लागि तयार पारेको वि.सं २०८३ भदौ १७ गते देखि २३ गते सम्मको राशिफल हेर्नुहोस् ।मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ कार्यप्रति चासो र उत्साह बढ्नेछ। इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। साताको मध्य: कार्यक्षेत्रमा दोहोर्याएर काम गर्नुपर्नेछ। पारिवारिक...