विभिन्न जिल्लामा भेटिएका बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा आउन सक्ने संक्रमण तथा महामारीको जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले प्रभावकारी कार्य तीव्र पारेको छ।बढ्दो गर्मी र शव सड्न सुरु भइसकेको अवस्थालाई मध्यनजर गर्दै संक्रमण फैलिन नदिन प्रहरीले �...