Techie IT
२०८३ कार्तिक १, शनिबार

सप्तरीमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु


सप्तरीको बोदेबरसाईन नगरपालिका-८ काचन बस्ने ६२ वर्षीय अनिरूद्ध साहको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।

आफ्नै खेतमा खोलाबाट सिँचाइका लागि पानी ताप्न विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट