Techie IT
२०८२ चैत्र ५, बिहीबार

बाढी र पहिरोले अहिले सम्म : ९९ जनाको मृत्यु, ७२ बेपत्ता, १०० घाइते


भारी वर्षापछि आएको बाढी, पहिरो, र डुबानले देशभर ९९ जनाको ज्यान गएको छ भने ७२ जना अझै बेपत्ता छन्। 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। उद्धार प्रयासमा नेपाली सेनाले मकवानपुर, सिन्धुली, र काभ्रेपलाञ्चोकबाट ६८ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट