Techie IT
२०८३ भाद्र २८, आइतबार

कति पुग्यो पेट्रोलको मूल्य?


नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। शनिबारदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो।

आज जारी गरिएको विज्ञप्तिअनुसार, डिजेल र मट्टितेलको मूल्य भने घटाइएको छ।

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँले कमी गरिएको निगमले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट