Techie IT
२०८३ भाद्र २८, आइतबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो


नेपाल आयल निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ।

सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रति लिटर रु. ४ ले, आन्तरिक हवाई इन्धनमा प्रति लिटर रु. १ ले, र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ।

तर, पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत राखिएको छ। निगमले एल.पी. ग्यासको बिक्री मूल्य पनि यथावत रहने जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट