Techie IT
२०८३ असार २६, शुक्रबार

आज सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोवार हेर्नुहोस्


आइतबार सुनको मूल्य तोलामा ६,९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार तोलामा २,४९,७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य घटेर आइतबार तोलामा २,४२,८०० रुपैयाँ पुगेको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार, शुक्रबार तोलामा ३,२८५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३,१३५ रुपैयाँ कायम भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट