Techie IT
२०८२ मंसिर २, मंगलबार

सुनको मूल्य घट्यो, आज तोलाको कति पुग्यो हेर्नुहोस्


आज मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम गरिएको छ। सोमबार भने सोही सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर ३ हजार ९० रुपैयाँ कायम भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट