Techie IT
२०८२ मंसिर ७, आइतबार

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो


नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।

यसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार २ लाख ४१ हजार ७०० रुपैयाँमा सुनको मूल्य कारोबार भइरहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आइतबार ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट