Techie IT
२०८३ असार २५, बिहीबार

आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो


अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढाव, मूल्यमा क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनका कारण आज आन्तरिक बजारमा सुनको मूल्य केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्य बढेर तोलामा तीन हजार ५४५ रुपैयाँ पुगेको छ।

सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट