Techie IT
२०८२ माघ २३, शुक्रबार

आज सुन–चाँदीको मूल्य घट्यो


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकिएको छ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ र चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट