Techie IT
२०८३ भाद्र २७, शनिबार

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल कतिमा होला कारोवार?


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री जगदीश खरेलका अनुसार उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिएको हो।

उनका अनुसार तोकिएको मूल्यमा ७० रुपैयाँ अनुदान कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट