Techie IT
२०८३ असार २०, शनिबार

सुनको मूल्य बढ्यो आज कतिमा हुदै छ कारोबार?


आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, छापावाल सुन प्रतितोला रु ३,००,५८० मा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु २,३०० ले बढी हो। शुक्रबार सुन प्रतितोला रु ३,०३,५०० मा कारोबार भएको थियो।

यस्तै, आज सुन प्रतिदस ग्राम रु २,६२,१७५ तोकिएको छ।

चाँदीको मूल्यमा भने सामान्य स्थिरता देखिएको छ। आज चाँदी प्रतितोला रु ४,९८५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु ५,००० मा कारोबार भएको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य आज रु ४,२७४ कायम गरिएको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट