Techie IT
२०८३ असार २०, शनिबार

सुनको मूल्य ३ हजारले घट्यो


स्थानीय बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिन प्रतितोला रु ३,०५,८०० मा कारोबार भएको छापावाला सुन आज रु ३,००,२८०० मा झरेको छ। अर्थात्, सुनको मूल्य प्रतितोला रु ३,००० ले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला रु ४,८६९ मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको रु ४,९८५ को तुलनामा प्रतितोला रु १२५ ले कम हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट