Techie IT
२०८३ जेष्ठ १५, शुक्रबार

पिछडिएका क्षेत्रमा आवासीय विद्यालय खोल्ने सरकारको घोषणा


सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाका लागि आधारभूत शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार व्यवस्थापिका संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आधारभूत शिक्षामा शतप्रतिशत पहुँच सुनिश्चित गर्न आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। यो कार्यक्रमको सुरुवात चितवनका स्थानीय तहबाट गरिने बजेट भाषणमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट