Techie IT
२०८३ जेष्ठ १५, शुक्रबार

मध्यम वर्गलाई बजेटको ठुलो राहत: व्यक्तिगत आयकरको सीमा ६ लाखबाट बढाएर १० लाख पुर्‍याइयो


सरकारले सर्वसाधारण र मध्यम वर्गलाई राहत दिने उद्देश्यले व्यक्तिगत आयकरको सीमा (Exemption Limit) मा उल्लेख्य वृद्धि गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै व्यक्तिगत आयकरको सीमा बढाएर वार्षिक १० लाख रुपैयाँ पुर्‍याइएको घोषणा गरेका छन । चालू आर्थिक वर्षसम्म व्यक्तिगततर्फ वार्षिक ६ लाख रुपैयाँसम्मको आम्दानीमा मात्र न्यूनतम कर लाग्ने व्यवस्था रहेकोमा आगामी वर्षदेखि यसको दायरा फराकिलो पारिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट