Techie IT
२०८३ भाद्र २६, शुक्रबार

काङ्ग्रेस अनुशासन समितिको बैठक बस्दै, अनुशासन उल्लंघन गर्नेहरूमाथि कारबाहीको तयारी


नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीभित्रको अनुशासन र उजुरीहरूमाथि छलफल गर्न समितिले आज बैठक आह्वान गरेको हो।

बैठक दिउँसो १:०० बजे ललितपुरको सानेपा (बीपी नगर) स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

उक्त बैठकमा समितिका संयोजक, सदस्यहरू तथा आमन्त्रित पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुनका लागि सचिवालयले अनुरोध गरेको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, अनुशासन उल्लंघनका घटना र परेका उजुरीहरूको छानबिनका विषयमा महत्त्वपूर्ण छलफल हुने बुझिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट