Techie IT
२०८३ असोज ६, मंगलबार

दसैँका लागि सफा नोट साट्न आजदेखि सुरू


नेपाल राष्ट्र बैंकले यसवर्षको दसैँका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने व्यवस्था गरेको छ।

नोट सटहीका लागि बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग, र सात प्रदेशस्थित कार्यालयहरूबाट सेवा उपलब्ध हुनेछ। साथै, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट पनि सुकिला नोट साट्न सकिने जानकारी दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट