Techie IT
२०८२ चैत्र २०, शुक्रबार

अर्थमन्त्रीद्वारा आर्थिक सर्बेक्षण प्रस्तुत


उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक सर्बेक्षण प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक बर्ष २०८२/८३ को आर्थिक सर्बेक्षण प्रस्तुत गरेका हुन् ।

गत जेठ १२ गते नै प्रस्तुत गर्ने भनिएको सो सर्बेक्षण प्रतिपक्षी दलको निरन्तरको अबरोध पछि आज बल्ल प्रस्तुत गर्न पाएका हुन् ।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म प्रतिपक्ष दलले संसद चल्न नदिने घोषणा गरे पनि संबैधानिक ब्यवस्था अनुसार संघीय संसदमा आज नै बजेट प्रस्तुत गर्नु पर्ने भएकाले प्रतिपक्ष दलले आजका लागि लचिलो भएको हो । बैठक पुनः ३ बजे बस्नेछ । अब अर्थ मन्त्री पौडेलले आर्थिक बर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट