Techie IT
२०८३ असार ३०, मंगलबार

Vacancy

मनमोहन ट्रान्सप्लान्ट सेन्टरमा अस्थायी दरबन्दीका लागि १५ स्टाफ नर्स माग


महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्न १५ जना स्टाफ नर्स माग गरेको छ।

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत रहेको सेन्टरले सोमबार सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब–भत्ता दिनेगरी करार सेवामा स्टाफ नर्स माग गरेको जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्।

सूचनाअनुसार १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन पाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट