Techie IT
२०८३ असार ३०, मंगलबार

महाराजगञ्ज नर्सिङ क्याम्पसमा करार सेवाका लागि तीन उप–प्राध्यापक माग


त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसले करार सेवाका लागि तीनजना उप–प्राध्यापक माग गरेको छ।

क्याम्पसले आज सूचना जारी गर्दै कम्तीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी उप–प्राध्यापक पदमा दरखास्त आह्वान गरेको हो।

तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिदेखि १५ दिनभित्र दरखास्त दिन सक्ने पदपूर्ति समितिले जनाएको छ।

विस्तृत सूचना हेर्नुहोस्ः-



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट