Techie IT
२०८२ पौष १८, शुक्रबार

नेपाल विद्युत् प्राधिकरणमा २६२ जनाका लागि रोजगारी खुल्यो


नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका पदमा दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार अधिकृतस्तरमा सहनिर्देशकदेखि वातावरणविद्सम्मका पदमा १३२ जना तथा सहायकस्तरमा मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना कर्मचारीका लागि विज्ञापन खुलाइएको छ।

इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

विज्ञापन विस्तृत हेर्न तलको लिंकमा जानुहोस्

https://www.nea.org.np/admin/assets/uploads/supportive_docs/17968184.pdf 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट