Techie IT
२०८२ मंसिर २१, आइतबार

कटुवा पेस्तोलसहित दुई जना पक्राउ


गैडहवा गाउँपालिका–३ पोहवाचोकस्थित दरबार होटल एन्ड रेस्टुरेन्टबाट कटुवा पेस्तोल एक थान र दुई राउण्ड गोलीसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत, उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिल्लाको सदरथाना–डिहवाका ५२ वर्षीय महमद रमजान र मरचहवाका ४२ वर्षीय संजय पासी रहेका छन्।

इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको टोलीले उनीहरूलाई सोही होटलबाट पक्राउ गरेको हो।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट