Techie IT
२०८२ फागुन ११, सोमबार

Loksewa

मधेश प्रदेश लोकसेवाद्वारा अधिकृत सातौँ तहका लागि खुला तथा समावेशी विज्ञापन हेर्नुहोस्


मधेश प्रदेशको लोकसेवा कार्यालयले अधिकृत सातौँ तहका अप्राविधिक तथा प्राविधिक पदहरूका लागि खुला, समावेशी र अन्तरसेवा प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ। विज्ञापन मंसिर ३ गते सार्वजनिक गरिएको हो।

दरखास्त दिने अन्तिम मिति मंसिर २३ गते तोकिएको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

विज्ञापन हेर्नुहोस् -

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट