Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

RSDC लघुवित्तले शेयर धनीलाई १०% लाभांश दिने


आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यो निर्णय कात्तिक १ गते भएको सञ्चालक समितिको बैठकमा गरिएको हो।

लाभांश वितरण प्रक्रिया नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि मात्र अघि बढ्नेछ। यस कदमले  लगानी कर्ताको विश्वास बढाउने अपेक्षा गरिएको छ।

#RSDC #Bonous 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट