सभापति देउवा र प्रधानमन्त्री ओली विच भेट
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले राति नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, देउवा र ओलीबीच समसामयिक विषयमा छलफल भएको छ। भेटका दौरान उनीहरूबीच देशको राजनीतिक अवस्था र हालका मुद्दाहरूमा विचार-विमर्श भएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस