Techie IT
२०८३ जेष्ठ ११, सोमबार

पूर्वमुख्यसचिव अर्यालले दिए राजीनामा

पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याललेराजीनामा दिएका छन्।


पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याललेराजीनामा दिएका छन्। आइतबार राष्ट्रिययोजना आयोगमा हाजिर भएलगत्तै उनले मुख्यसचिव एकनारायणअर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन्।

अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ प्राप्त गरेपछिआइतबार मात्र राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतको रुपमा काम सुरु गरेकाथिए।

गत असार ९ माअख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचारको आरोपमा उनलाई मुद्दा दायर गरेको थियो।तर, कात्तिक १४ मा विशेषअदालतले उनलाई सफाइ दिएपछि निलम्बनफुकुवा भएको थियो। त्यसपछिसरकारको निर्णयअनुसार उनलाई योजना आयोगमा विशिष्ट श्रेणीको पदमा सरुवा गरिएकोथियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट