Techie IT
२०८३ भाद्र १२, शुक्रबार

१ सय ११ किलोग्राम गाँजा सहित एक जना पक्राउ


हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्धा गाडीलाई जाँच गर्ने क्रममा गाडीको ढालामा बालुवा र मलले छोपी राखेको २० वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट