Techie IT
२०८३ जेष्ठ ११, सोमबार

रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा सहकारी ठगीको पक्राउ पुर्जी जारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। 

वीरगञ्जको सानो पाइला सहकारी प्रकरणमा लामिछाने र अन्य व्यक्तिहरूको विरुद्ध उक्त आदेश जारी गरिएको हो। सानो पाइला सहकारीले ८ सय भन्दा बढी बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ जम्मा गरेको थियो, जुन रकम फिर्ता नगरेको भन्दै पीडितहरूले जाहेरी दिएका छन्।

लामिछाने अहिले चितवनमा बयान दिइरहेका छन् र यसअघि पोखरा, बुटवल र काठमाडौंका सहकारी प्रकरणमा पनि बयान दिएका छन्। यस घटनामा गोर्खा मिडिया नेटवर्कको संलग्नता र अपचलनको आरोप छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट