Techie IT
२०८३ जेष्ठ ३, आइतबार

करेन्ट लागेर ५८ वर्षीय मन्ताजको मृत्यु


हेटौँडा उपमहानगरपालिका–११ गोल्पीङटारका ५८ वर्षीय मन्ताज मियाँको करेन्ट लागेर मृत्यु भएको छ। 

घरको तला थप्न फलामको रड सार्ने क्रममा ११ हजार भोल्टको तारमा छोइँदा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका मियाँको चुरेहिल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट