Techie IT
२०८३ असार २८, आइतबार

सुदूरपश्चिम रोयल्सद्वारा काठमान्डु गोर्खा विरुद्ध १०० रन पुरा


नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले ११.१ ओभरमा १ विकेटको क्षतिमा १०० रन पूरा गरेको छ।

सुदूरपश्चिमका लागि विनोद भण्डारी ३५ रनमा आउट भए, जबकि ब्राण्डन म्याकमुलनले ५३ रन बनाइ अर्धशतक पूरा गरे। उनीहरूले ३५ बलमा ५० रनको साझेदारी गरेका थिए। ओपनर सैफ जैब ११ रनमा आउट भए।

रोहन मुस्ताफा र कप्तान दीपेन्द्रसिंह ऐरीले हाल ब्याटिङ गरिरहेका छन्। काठमान्डुका लागि राशिद खानले १ विकेट लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमान्डुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट