Techie IT
२०८३ असार २८, आइतबार

एनपीएल: विराटनगरका मार्टिन गप्टिल ४ रनमै आउट


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएलको खेलमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिल ४ रनमै पेभिलियन फर्किएका छन्।

गप्टिललाई कर्णाली याक्सका आइकनिक प्लेयर विपिन शर्माले आउट गरेका हुन्। विराटनगरले कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट