Techie IT
२०८२ भाद्र १३, शुक्रबार

NPL: टस जित्दै चितवनका कप्तान कुशल मल्लले रोजे फिल्डिङ


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) दुई रोमाञ्चक खेल हुँदैछन्।

अहिले बिहान ९ बजे पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुदैँछ। 

टस जित्दै चितवनका कप्तान कुशल मल्लले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। उनले रोहित पौडेल नेतृत्वको लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका छन्।

त्यस्तै दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट