Techie IT
२०८३ श्रावण ११, सोमबार

बुधबार सुन ७०० रुपैयाँ र चाँदी ५ रुपैयाँले सस्तियो


बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसै सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँ थियो।

चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट