Techie IT
२०८३ असोज ७, बुधबार

गण्डकी प्रदेश लोकसेवा आयोगद्वारा विभिन्न पदका लागि दरखास्त आव्हान (सूचना सहित)


गण्डकी प्रदेश लोकसेवा आयोगले आज विभिन्न पदका लागि दरखास्त खुला गरेको छ। सहायक चौथो तह प्राविधिक, प्रशासन, लेखा, र विविध समूहका पदहरूका लागि आवेदन माग गरिएको छ।

आयोगले परीक्षाको केन्द्र पोखरामा राखेको छ। इच्छुक उम्मेदवारहरूले माघ १ गतेसम्म सामान्य दरखास्त दस्तुरसहित फाराम बुझाउन सक्नेछन् भने दोब्बर दस्तुरमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ ।

सामान्य दरखास्त दस्तुर रु. ५०० रहेको छ। समावेशी समूहतर्फ आवेदन दिने उम्मेदवारले थप रु. १५० तिर्नुपर्नेछ ।

पद, योग्यता, र अन्य विवरणका लागि तलदिइएको सूचनामा हेर्न सकिनेछ। 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट