Techie IT
२०८३ असार २४, बुधबार

राप्ती नदीमा डुबेर ६० वर्षीय पुरुषको मृत्यु


डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर ६० वर्षीय अनबर अली शाहीको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका-४ सल्यानीबागका शाही बुधबार दिउँसो नदीमा डुबेर बेहोस भएका थिए।

उनीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगंज लगिएको थियो, तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट