Techie IT
२०८३ जेष्ठ १०, आइतबार

भीम रावल खनिए एमालेमाथि, भने– शत्रुवत् व्यवहार गर्ने ओली फटाह !


काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावल एमालेमाथि खनिएका छन् । आज (बुधबार) पत्रकार सम्मेलनमै उनी एमालेमाथि खनिएका हुन् । 

रावलले आफू लामो सयम एमाले सुदृढीकरणमा लागेको स्मरण गर्दै आफू उप्रान्त राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताएका छन् । 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले शत्रुवत् व्यवहार गरेको आरोप लगाए । ‘एमाले उपाध्यक्ष र उपमहासचिव पठाएर वार्ताको नाटक रचिएको थियो,’ उनले भने, ‘ओलीले १०औँ महाधिवेशन यता आफूलाई शत्रुवत् व्यवहार गरे र वार्ताको नाटक रचेँ । उनी फटाह हुन् ।’ 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट