Techie IT
२०८३ असोज ३०, शुक्रबार

सहकारीको बचत अपचलन गर्न रवि र जीबीले किर्ते हस्ताक्षर गरेको छविको बयान


काठमाडौं । गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर कीर्ते गरेको बयान दिएका छन् । 

‘मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७–०७–०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युटलगायतका कागजातहरुमा मेरो कीर्ते हस्ताक्षर गरी कम्प्नीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरुको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरुसँग बसी कम्पनीमा काम गर्नुहुँदैन भन्ने ठानी मैले निजहरूसँग सहकार्य गर्न छाडेको हुँ,’ जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा जोशीले भनेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट