Techie IT
२०८३ श्रावण ११, सोमबार

नेपाल तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक


नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक असोज ५ र ६ गतेका लागि बोलाएको छ। बैठकमा विधान संशोधनको मस्यौदाबारे छलफल गरी प्रस्ताव निर्माण गर्ने योजना रहेको छ।

 नेपाल तरुण दलका कार्यालय मुख्य सचिव ठानप्रसाद पोखरेलले बैठकको उद्देश्य विधान संशोधनको तयारी भएको जानकारी दिए। भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११:३० बजेबाट बैठक सुरु हुनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट