Techie IT
२०८२ फागुन १५, शुक्रबार

बिरामी लिएर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु


काठमाडौं । बिरामी लिएर काठमाडौं आउँदै गरेको गाडी ओखलढुंगामा दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको हो । 

मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेर दुर्घटना भएको थियो । गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो । 

मृतकको सनाखत भएको छैन । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट