Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

भोलि बस्ने संसद् बैठकको सम्भावित कार्यसूची सार्वजनिक (कार्यसूचीसहित)


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्ने भएको छ । 

संघीय संसद्ले आज (मंगलबार) उक्त सभाको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । 

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । 

भोलिको बैठकमा विभिन्न अध्यादेश पारित गर्ने सरकारको तयारी छ । 

हेर्नुहोस् सम्भावित कार्यसूची :

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट