Techie IT
२०८२ जेष्ठ २८, बुधबार

एसइई दिँदै गरेका १ जना नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं । रूपन्देहीको लिलाराम न्यौपाने माविमा परीक्षा दिँदै गरेका एक जना नक्कली विद्यार्थी पक्राउ परेका छन् । 

विद्यालयका प्रधानाध्यापक रूपकुमार रायमाझीका अनुसार परीक्षार्थीको उत्तरपुस्तिका प्रमाणितका लागि हस्ताक्षर गर्दैगर्दा नक्कली परीक्षार्थी फेला परेका हुन् । 

प्रवेश पत्रमा टाँस गरिएको तस्बिर र परीक्षार्थीको अनुहारले मेल नखाएपछि नक्कली परीक्षार्थी भएको पाइएको रायमाझीले बताए । 

उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट