Techie IT
२०८३ असोज ६, मंगलबार

दुई महिनामा पाँच अर्बभन्दा बढीको खाद्यान्न आयात


नेपालले चालु आर्थिक वर्षका पहिलो दुई महिनामा पाँच अर्बभन्दा बढी रुपैयाँको खाद्यान्न आयात गरेको छ। भन्सार विभागका अनुसार साउन र भदौ महिनामा ५ अर्ब ४ करोड ५३ हजार रुपैयाँ बराबरको ९८ हजार १५८ मेट्रिक टन खाद्यान्न आयात भएको हो।

सरकारले यसबाट ४५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। आयात गरिएका प्रमुख खाद्यान्नमा मकै, चामल, र गहुँ रहेका छन्। चीन, भारत, ब्राजिललगायतका देशहरूबाट यी खाद्यान्न आयात गरिएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट